काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे सवार गाडी दुर्घटनामा खोज तथा उद्धारमा लाग्न निर्देशन दिएका छन् ।
प्रहरीसँग घटनाबारे जानकारी लिँदै प्रधानमन्त्रीले तत्काल राहत तथा उद्धार गर्न दिर्नेशन दिएका हुन् । प्रधानमन्त्री दाहालले ट्वीटमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
Facebook Comments Box