काठमाण्डाैं । मुलुकको उड्डयन क्षेत्रमा सम्भवतः एक मात्र यस्ता व्यक्ति छन् जसले निरन्तर ५२ वर्षदेखि जहाजलाई चुस्त–दुरुस्त राख्दै यात्रुलाई सुरक्षित उडान भर्न सघाइरहेका छन् ।![]()
उमेरले ७७ वर्षमा कुदाए पनि उनको उमेर ठ्याक्कै त्यति नै हो भन्ने विश्वास कसैले पनि गर्दैन् । यो खरब हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
किनकि उनका जोश र जाँगर लक्का जवानको भन्दा कम छैन् ।
त्यसैले उमेर उनका लागि संख्या मात्र हो । र, भन्छन्, ‘म अझै युवा नै छु ।’
निजी क्षेत्रको वायुसेवा कम्क्पनी बुद्व एयरका बेस मेन्टिनेन्स म्यानेजर शारदाभक्त राजभण्डारी भन्छन्, ‘मैले लगभग ६ दशक उड्डयन क्षेत्रमा बिताइसकें तर त्यसलाई फर्केर हेर्दा काम सुरु गरेको भर्खर ६ वर्ष मात्र भएको हो कि झै लाग्छ ।’
Facebook Comments Box