काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधिक खोजि गरिएका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भेटेका छन् ।
![]()
गतवर्ष टीकापुरमा दुई वर्षे बालक र ८ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तब्य ज्यान’ मुद्दाका मुख्यष अभियुक्त रेशम चौधरीलाई प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ताज होटलमा भेटेका हुन् ।
भारत र नेपालका लब्ध प्रतिष्ठित व्यापारीलाई सम्बोधन गर्ने कार्यक्रममा दाहालले मञ्चमै भेटेका हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Facebook Comments Box