काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिता श्रेष्ठले दिएको उजुरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ।
चेकजाँचका क्रममा विमानस्थलमा गायिका राउतले आफूलाई दुव्यवहार गरेको भन्दै दिएको उजुरी महानगरीय प्रहरीले आज दर्ता गरेको हो।
गायिका राउत भने कार्यक्रमका लागि सिक्किम गएको भनिएपनि सम्पर्कमा छैनन् ।
Facebook Comments Box