
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ब्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको नतिजा सोमवार प्रकाशन गरेको छ ।
नियमिततर्फ एक लाख ७५ हजार पाँच सय ५३ सहभागि भएकामा ८४ हजार पाँच सय ९३ अर्थात ४८ दशमलव १७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । आंशिकतर्फ एक लाख २३ हजार एक सय ८१ परीक्षार्थि सहभागि भएकामा ४८ हजार सात सय ६३ अर्थात ३९ दशमलव ५९ प्रतिशत उत्तिर्ण भएको उपनियन्त्रक जयन्ती सत्यालले बताइन् ।
यस वर्षको अघिल्लो वर्षभन्दा उत्तिर्ण प्रतिशत धेरै रहेको छ ।
Facebook Comments Box