काठमाडौं – सर्वोच्च अदालतले नेपाली भाषको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यबारे कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगमी २ असोजमा दुवै पक्षलाई बोलाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Facebook Comments Box