गौर । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ७ अकोलवामा बम फेला परेको छ। उक्त बम नेपाली सेनाले निस्कृय पारेको छ।
इँटाभट्टामा राखेको प्रेसर कुकर बम शनिबार सेनाले निस्कृय पारेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार कसले बम राखेको भन्ने खुलेको छैन।
Facebook Comments Box