काठमाडौं । काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ।
शुक्रबार मध्यान्ह स्वयम्भूको पूर्वतर्फ बिजेश्वरी नजिकै गोली चलेको हो।
महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामालाई समाउने क्रममा मुठभेड हुँदा दुई राउण्ड गोली चलाएको हो । गोली लागेर लामा घाइते भएका छन् । तर लामाका बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
Facebook Comments Box