बुधबारे । मानिसमा संगीतको लत कसरी बसेको हुन्छ भन्ने बुद्धशान्ति गाउँपालिका वार्ड नं ४ बर्नेका ट्रक चालक केशर श्रेष्ठले आफैं बनाएको बाँसको मादल र त्यही मादलको तालमा उनले गाउने गीतबाट प्रस्ट हुन्छ।
बिहीबार साँझ उनी शनिश्चरे जयपुर सडकमा पर्ने कटहर डाँडामा ट्रकमा मकै लोड गराउँदै थिए। तर उनको सिट पछाडि आफैंले बनाएको बाँसको मादल राखेका रहेछन्।
सोही बाँसको मादलको तालमा उनले गीत गाएर पनि सुनाए।
हेर्नुहोस् भिडियोः
https://www.facebook.com/khabarmanchOnline/videos/399022080733405/
Facebook Comments Box