काठमाडौं, भदौ १४ । गहना मैलोधैलो भएको छ ? चिन्तानलिनुस्, घरैघर सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ ।
सफा गििदने बहानामा गाउँ–गाउँ चहार्ने समूहले सायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ ।
पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरथोरै सुन निकाल्ने गर्छन ।
आजको नागरिक दैनिकमा प्रकाशित समाचार।
Facebook Comments Box