भद्रपुर । झापाकाे भद्रपुरस्थित मनषा सिमेन्ट उद्याेगमा कार्यरत म्यानेजरकाे हत्याकाे अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर मगाएकाे छ ।
सिमेन्ट उद्याेगमा काम गर्ने अन्दाजी ६५ वर्षका म्यानेजर कमल सिंह दुगडकाे हत्याकाे अनुसन्धानका लागि मगाइएकाे कुकुर यतिबेला घट्नास्थल पुगिसकेकेा छ ।
भारतकाे विशाखापटनाका उनी दुईवर्षदेखि उक्त सिमेन्ट उद्याेगमा म्यानेजरकाे रुपमा कार्यरत थिए ।
याे पनि पढाैं ।
भद्रपुरकाे मनषा सिमेन्टमा कार्यरत म्यानेजरकाे हत्या,अनुसन्धानका लागि कुकुर झिकाइयाे
Facebook Comments Box