धनगढी ।
नेपाली सेनको सुदूरपश्चित पृतनाबाट एसएमजीसहित दुई ओटा गोली भरिएका म्यागजिन हराएपछि सेनाभित्र खैलाबैला मच्चिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।
दिपालयमा खटिएको गरुडदल गणको एक टुकुडीको हतियार शुक्रबार हराएको हो । हतियार हराएपछि छानबिनका लागि नेपाली सेनाको एक टोली हेलिकप्टरमार्फत दिपायल पुगेको छ ।
पृतनाबाट सट मेसिनगन एक थान र त्यका लोडेड दुईओटा म्यागजिन हराएपछि छानबिनका लागि टोली दिपायल पुगेको हो । हतियार र गोली हराएपछि सुदूरपश्चितम पृतनाका सैनिक अधिकारी केहि बोल्न चाहिरहेका छैनन् ।

Facebook Comments Box