झापा ।
रियो ओलम्पिकमा फ्रेन्च जिम्न्यास्टिक खेलाडी समिर आइत सईदको खुट्टा भाँचिएको छ। पुरूषतर्फको प्रतिस्पर्धाको क्रममा समिर आइत सईदको खुट्टा भाँचिएको हो।
सईद सन् २०१३ को यूरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता हुन् ।
प्रतिस्पर्धाको क्रममा भल्टबाट ल्यान्ड गर्दा उनको देब्रे खुट्टा भुइँमा ठोक्किएर उनको खुट्टा भाँचिएको बताईएको छ ।
२६ वर्षीय सहिदको खुट्टा नराम्ररी ठोक्किएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लगिएको थियो
Facebook Comments Box