काठमाण्डौ । बागबजारको सिटी स्क्वायरमा ‘रिम फेसननेट बुटिक’को उद्घाटन समारोहमा गायक राजेशपायल राईले नयाँ सारी दिँदा अभिनेत्री केकी अधिकारीले लिन मानिनन्।
रिम फेसननेट बुटिकको राजेशपायल र अभिनेत्री केकीले एकसाथ उद्घाटन गरेका हुन्। सोही कार्यक्रममा केकीले सारी लिन नमानेकी हुन्।
राजेशपायलले केकीलाई आफूले एउटा सारी किनिदिने भन्दै छान्न आग्रह गरे। तर, केकीले सारी चाहिँदैन भनिन् । महिलाको मात्र पहिरन पाउने सो बुटिकमा आफू अविवाहित भएकाले कसलाई साडी किनिदिने भन्दै दोधारमा परेको बताए। ‘केकीलाई किनिदिउँ भनेको पर्दैन भनिन’, ‘राजेशपायलले हाँस्दै भने,भोलिपर्सि अरुलाई नै किनिदिनु पर्ला।’
गायक राजेशपायलले आफूलाई फेसनेबल भएको बताएको खबर आजको राजधानी दैनिकमा प्रकाशित छ।
Facebook Comments Box