काठमाण्डाैं । प्रहरीकाे वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामा पक्राउ परेका छन्।
काभ्रेका लामालाई गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
उनी पक्राउ परेको विषयमा विस्तृत विवरण प्राप्त भइसकेको छैन।
उनलाई प्रहरीले केही समयदेखि प्रहरीले उनको खोजी गरिरहेको थियो।
Facebook Comments Box