काठमाडौं । आवासीय चिकित्सकहरुको संगठन नेसनल रेसिडेन्ट अफ डक्टरर्स एसोसिएसन र रेसिडन्ट एसोसिएसन अफ न्याम्सले आज काठमाडौंको बसन्तपुरमा र्याली प्रदर्शन गरेका छन्। चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको मागलाई समर्थन जनाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्।

‘डा. केसीको जीवन रक्षा गर’ लगायत नारा लेखिएको ब्यानर बोकेर उनीहरुले आन्दोलन गरेका हुन्।



Facebook Comments Box