काठमाण्डौं । सरकारले पेट्रोलियम कारोबारमा निजी क्षेत्र प्रवेश गर्न पाउने बाटो तत्कालका लागि बन्द गरेको छ ।
०६९ मा जारी भएको पेट्रोलियम तथा ग्यास कारोबार नियमन आदेशलाई बुधबार साँझ बसेको पेट्रोलियममा निजी क्षेत्रको प्रवेश बन्द गरेको हो । नियमन आदेशले निश्चित सर्त राखेर निजी क्षेत्रको प्रवेश खुला गरेको थियो ।
आपूर्ति मन्त्रालयले ८ कम्पनीलाई पेट्रोलियम पदार्थ तथा ३ कम्पनीलाई ग्यास कारोबारका लागि स्वीकृतिसमेत प्रदान गरेको थियो । तर, गठन आदेशै खारेर भएकाले स्वीकृति पाएका कम्पनीको इजाजत पनि स्वतः रद्द भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Facebook Comments Box