देशमा बढ्दाे बेराेजगारी र युवा विदेशीने क्रम राेकिने कुनै छाँटकाँट छैन । तर यसतर्फ सरकारले पनि ठाेस कदम अझै उठाउन सकेकाे छैन ।
यसै सिलसिलामा शनिबार राजधानीमा राष्ट्रवादी वेरोजगार युवाहरू राष्ट्रिय झण्डासहितको वृहत् जुलुशमा निस्किए । उनीहरूले सरकारलाइ दावाव दिने उदेश्यले उक्त र्यालीकाे अायाेजना गरेकाे बताएका छन् ।
हेर्नुहाेस् केही तस्वीरः




तस्वीर सबैः प्रदीपराज वन्त,रासस
Facebook Comments Box