१. माग्नाकार्टाको सम्बन्धमा कुन सहि हो ?
१) १२१५ जुन १५ मा हस्ताक्षर भएको थियो ।
२) यसमा ६३ धारा छन् ।
३) दफा ३८,३९, ४० मा वैयक्तिक सम्पत्तिको चर्चा छ
क) १,२,३ सहि ख) मात्र सहि ग) २,३ सहि घ) १,२ सहि
२. “Man is born free but everywhere he is in chains ,” यो भनाइ कसको हो ?
१) भोल्तेय २) बफेन ३) रुसो ४) मेकायबेली
३. भारतिय स्वतन्त्र संग्रामलाई ती चरणमा विभाजन गरिका छ । सो मध्ये उदारवादी युगको अवधि कुन हो ?
१) १८८५–१९०५ २) १९०६–१९१८ ३) १८७५–१९०५ ४) १८८५–१९०३
४. राष्ट्रसंघको विधानमा कति धारा रहेका थिए ?
१) २१ २)३५ ३) १९ ४)२६
५. पत्थरको मुद्राको विकास कुन सभ्यतामा भएको थियो ?
१) मेसोपोटामिया २) सिन्धुघाँटी ३) चिनियाँ ४) मिश्रको
६. हिटलर जर्मनको चान्सलर कहिले नियुक्त भएका थिए ?
१) सन् १९३१ २) सन् १९२९ ३)सन् १९३३ ४) सन् १९३५
७. किराँतकालका पहिलो र अन्तिम राजा को हुन् ?
१) यलम्बर र गस्ति २) स्थुँको र गस्ति ३) यलम्बर र प्रचण्डदेव ४) भुक्तमान र गस्ति
८. तलका भनाई विचार गर्नुहोस् ।
१) शब्दविद्या ग्रन्थका लेखक अंशुवर्मा हुन् ।
२) किरात वंश पछि सोम वंशले शासन गर्यो ।
३) नरेन्द्रदेवले ३१ वर्ष शासन गरे ।
क)१,२ सहि ख) १,३ सहि ग)२,३ सहि घ ) १,२,३ सहि
९. उपत्यकाको विभाजन पछि भक्तपुरको पहिलो मल्ल राजाको भएका थिए ?
१) रत्न मल्ल २) राय मल्ल ३) रण मल्ल ४) यक्ष मल्ल
१०. गण्डकी प्रदेशका चौविसे राज्यमा नपर्ने निम्न मध्ये कुन हो ?
१) सतहुँ २) उदयपुर ३) पैंयु ४) सान्नी
११. वि.वि.सि.ले कहिले देखि नेपाली भाषामा कार्यक्रम प्रसारण शुरु गर्यो ?
१) सन् १९६७ जुलाई ७ २) सन् १९६७ जुन ७ ३) सन् १९७६ जुन ७ ४) सन् १९७६ जुलाइ ७
१२. साम्बा नृत्य कुन देशको प्रचलित नृत्य हो ?
१)ब्राजिल २) हंगेरी ३) मेक्सिको ४)स्पेन
१३. तल दिएको मध्ये कुन गलत हो ?
१) सिंहदरबार सिलान्यास– चन्द्रशमशेर २) लाइब्रेरी पर्व– भीम शमशेर
३) नारायणहिटी दरबार – वीर शमशेर ४) राष्ट्रको नोकर हुँ – देव शमशेर
१४. वि.सं. २००७ साल फागुन ७ गते गठित मन्त्रिमण्डलमा शिक्षामन्त्रि को थिए ?
१) चुडा शमशेर २) यज्ञ बहादुर बस्नेत ३) भद्रकाली मिश्र ४)नृपजंग राणा
१५. टंक प्रसाद आचार्य नेपालको प्रधानमन्त्री कहिले भए ?
१) २०१२ माघ १३ २) २०१२ जेठ १३ ३) २०१३ माघ १३ ४) २०१२ मंसिर १३
(नोटः यी प्रश्नहरुको उत्तर अर्को शनिबार राखिनेछ ।)