काठमाण्डाैं । गौलाशाबाट पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनीलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनु भयो ।
Facebook Comments Box