खोटाङ । बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।
तीन महिना अवधिमा करणी, हिंसालगायतका अपराध बढ्नुका कारण पत्ता लगाउदै अपराध न्यूनीकरणको उपाय खोजिने जनाइएको छ । आजको नागरिकमा खबर छ ।
Facebook Comments Box