काठमाडौं । सन् १९९० को दशकदेखि नेपालमा बस्दै आएका सवा लाख भुटानी नागरिकमध्ये १ लाख १२ हजारलाई पुनर्वासको लागि तेस्रो देशमा लागिएको भए पनि बाँकी रहेका शरणार्थीलाई के गर्ने भन्ने बारेमा अझै अन्यौल देखिएको छ ।
हाल झापाको बेलडाँगी र मोरङको थपरी शरणार्थी शिविरमा गरेर कुल ८ हजार ५ सय शरणार्थी छन् । आजको हिमालय टाइम्समा खबर छ ।
Facebook Comments Box