विराटनगर । सरकारले लगानी भित्र्याएर रोजगारी सिर्जना र व्यापारघाटा कम गर्ने बताइरहेका बेला पूर्वको व्यापारघाटाको उचाई भने बढ्दै गएको छ । सबैजसो दलले चुनावी घोषणापत्रमा औद्योगिक वातावरण सिर्जना गरी व्यापारघाटा कम गर्ने उल्लेख गरेका छन् ।
त्यतिमात्रै होइन स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने विषयलाई पनि प्रमुखताका साथ उठाएका छन् । तर, चालू आर्थिक वर्षको ६ महिनामा पूर्वको मात्र झण्डै १ खर्ब व्यापारघाटा भएको छ । आजको कारोबारमा खबर छ ।
Facebook Comments Box