काठमाण्डाैं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी जनार्दन शर्मालाइ दिएको छ । यस अघि शक्ति बस्नेत यो प्रदेशको इन्चार्ज थिए । उनी सङ्घीय सरकारमा मन्त्री बनेपछि उक्त जिम्मेवारी शर्मालाइ दिइएको छ । Facebook Comments Box