रुपन्देही । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडेको यति एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । ९ एनएजेसी नम्बरको विमान रुपन्देहीको भैरहवामा रहेको गौतमवुद्ध विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाबाट जोगिएको हो ।
आइतबार दिउँसो अवतरणको क्रममा उक्त विमानको चक्क लक भएपछि जहाज धावनमार्गको बीचमा राकिएको थियो । विमान दुर्घटना लगत्तै विमानस्थल बन्द भएको छ ।
Facebook Comments Box