काठमाडौं । देशकाे राजधानी काठमाण्डाैंमा अाफ्नाे व्यस्त जीवनबाट केहि क्षण भएपनि बाहिर निस्किएर खुला हावा र मनाेरम दृश्यमा रमाउने ठाउँहरु मध्येकाे एक हाे स्वयम्भु । स्वदेशी तथा विदेशी पर्यटकका लागि एउटा उत्कृष्ट गन्तव्य पनि हाे याे ठाउँ । २०७२ सालकाे विनासकारी भूकम्पका कारण थलिएकाे स्वयम्भू अहिले तंग्रिने तर्खरमा छ ।
तस्वीरहरुः
















Facebook Comments Box