काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । दुर्घटनामा ठूलो क्षति भएको भन्दै राष्ट्रपति भण्डारीले मृतकप्रति दुःख व्यक्त गर्दै परिवारहरूमा समवेदना व्यक्त गरेकी छन् । साथै घाइतेहरु शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । दुर्घटनाको उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दुःख व्यक्त गरेका छन् ।
Facebook Comments Box