त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे धावनमार्गमा भीषण आगलागी भएको छ । वंगलादेशी जहाज अवतरण गर्ने क्रममा आगलागी भएको महानगरिय प्रहरी वृत्त काठमाडौँले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको र उद्वारका कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।
Facebook Comments Box