काठमाडौं । शैक्षिक प्रमाणपत्र र सेवा आवेदनमा फरक जन्ममिति प्रयोग गरी सरकारी लाभको पदमा बसेको भन्दै डा. गोविन्द्र केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
युवा संघ नेपाल केन्द्रीय विभागका सचिव विपिन ढकालले डा. केसीविरुघ अखितयारमा उजुरी दर्ता गराएका हुन् । सो उजुरीमा ढकालले डा. केसीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box