काठमाण्डाैं । साताको पहिलो दिन आइतबार ४१ अंकले ओरालो लागेको नेप्से परिसूचक दोस्रो दिन पनि सोही लयमा देखिएको छ ।
आज कारोबार सुरु भएको डेढ घण्टासम्ममा करिब १३ अंकले घटिसकेको छ । आज कारोबार सुरु भएको आधा घण्टा सुधारिने नेप्सेले गति लिन सकेको छैन । त्यसयता बजार निरन्तर घटेको छ ।
नेप्सेमा १३ करोडभन्दा बढीको कारोबार भइसकेको छ भने १३२ कम्पनीका शेयर किनबेच भइसकेका छन् ।
Facebook Comments Box