विर्तामोड । झापाका सर्वसाधारण शुक्रबार बिहानैदेखि होली पर्व मनाउनमा व्यस्त देखिएका छन् । रंग र अबिर लगाउने तथा पिचकारी प्रयोग गरी यो पर्व हर्षोल्लासका साथ मनाइदैछ भने बजारमा रंग, अबिर, फलफूल, मिठाई र मासुको बिक्री बढेको पाइएको छ ।
झापाका चोक चोकमा होली मनाउनेहरुले नाच गान गरेका छन् ।
तराईमा शुक्रबार होली भएको तर झापामा विहिबार नै सार्वजनिक बिदा नभएकाले सरकारी कार्यालय पनि सुनसान देखिएको छ ।
झापामा होली (भिडियो)
Facebook Comments Box