सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित चार्जमा राखेको मोबाइल पड्किँदा घरमा आगलागी भएको छ ।
सामसुङ कम्पनीको मोबाइल पड्किँदा निस्केको आगोले आइतबार दिउँसो बागमती नगरपालिका ४ स्थित अनिल थापाको घरमा आगलागी भएको उक्त वडाका वडाध्यक्ष कृष्णबहादुर लामाले जानकारी दिनुभयो । आजको नागरिकमा खबर छ ।
Facebook Comments Box