काठमाडौं । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको कडा झट्का बिहान २ बजेर २३ मिनेटमा महसुसस भएको हो ।
इसिएमसीको अनुसार नेपालमा भूकम्पको धक्का महसुस भएको बताईएको छ भने यसको क्षमताबारे भने पुष्टि भइसकेको छैन ।
Facebook Comments Box