काठमाडाैं । भारतबाट नेपाल भित्रिरहेको तरकारीमा विषदी मात्रा अत्याधिक फेला परे पनि किनबेचमा रोक लगाउन कोही पनि अग्रसर भएका छैनन् ।
सीमा नाकाबाट परीक्षण बेगरै नेपाल भित्रिरहेको तरकारी बजारमा पुगेपछि परिक्षण गर्दा अधिकांशमा अत्याधिक विषादीको मात्रा भेटिएको छ । मानव स्वास्थ्यका लागि हानिकारक ठहर भइसकेका तरकारी किनबेच भने निर्वाध चलिरहेको छ ।
बिर्तामोडस्थित कृषि उपज बजारको विषदी परीक्षण केन्द्रमा जाँच गरिने तरकारीमा विषदीको मात्रा अत्याधिक फेला पर्द आएको छ । आजको नागरिकमा खबर छ ।
Facebook Comments Box