बर्दिया । लामो समयदेखि धमाधम कृष्णसार मार्दै आएको चितुवालाई सोमबार पासोमा पारिएको छ । कृष्णसार संरक्षण क्षेत्रमा थापिएको पासोमा चितुवा थुनिएको हो ।
संरक्षण क्षेत्रमा कृष्णसारको अत्याधिक सिकार गर्ने चितुवालाई पासोमा पार्न सुँगुरको पाठो राखिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।
Facebook Comments Box