काठमाडाैँ । सीमाभन्दा बढी काराेबार गर्ने ४८ लाख ग्राहकमाथि राष्ट्र बैँकले छानविन गर्ने भएकाे छ ।
यस्ता काराेबार गर्नेमा विभिन्न संघसस्थार व्यक्ति छन् । ती सस्थाकाे क्यास काराेबार नेपाल राष्ट्र बैंकले ताेकेकाे सीमाभन्दा बढी देखिएकाे छ ।
राष्ट्र बैंक अन्तर्गतकाे वित्तीय जानकारी एकाइ (एफअाइयू) ले शंकास्पद बैंकिङ काराेबार न्यूनीकरणाका लागि विभिन्न संस्थाकाे अार्थिक काराेबारकाे सूक्ष्म रूपले निगरानी गर्दै अाएकाे छ ।
एफअाइयुले हालै सार्वजनिक गरेकाे अार्थिक बर्ष २०७३ ०७३ असार मसान्तसम्मकाे तथ्यांकले सीमाभन्दा बढी क्यासमा कारबाेबार गर्नेकाे संख्या बढेकाे देखाएकाे छ ।
Facebook Comments Box