काठमाण्डाैं । ६६ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ ।
विश्व भन्सार संगठनको आह्वानमा हरेक बर्ष जनवरी २६ मा अन्तर्रा्ष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ ।
संगठनले यो बर्षको अन्तर्राष्ट्रिय नारा आर्थिक विकासका लागि सुरक्षित व्यवसायिक वातावरण तय गरेको छ ।
अवैध रुपमा सामान आयात गर्दा यसले मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक वातावरण निर्माण गर्नु आवश्यक रहेको उल्लेख गरेको छ ।
Facebook Comments Box