काठमाण्डाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ । आज ९.८ अंकले बढेको परिसूचक १४०४.५३ अंकमा पुगेको हो ।
परिसूचक उकालो लाग्दा पनि कारोबारमा कुनै सुधार हुन् सकेन । साताको अन्तिम कारोबार दिन १५९ कम्पनीको २८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
आज १ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको सानिमा माई हाइड्रो पावर धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो ।
Facebook Comments Box