
काठमाडाैं । अाफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहोरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् ।
मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गते ४० ओैं सिनेट बैठकको निरन्तरता स्वरुप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री बोहोरा प्रतिष्ठानका उपकुदल पति डा. रामकुमार रौनियारलार्य नै हटाउने प्रयासमा छन् । अाजकाे नागरिकमा खबर छ ।
Facebook Comments Box