काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा डलर भाउ घट्दा नेपाली बजारमा सुनको भाउ महंगो हुँदै गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुनु तथा आर्थिक गतिविधि सुस्त हुनु अादिका कारण सुनको भाउ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Facebook Comments Box