काठमाण्डौं । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल एक करोड २० लाख राजश्व संकलन गरेको छ ।
उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट २५ लाख ३३ हजार था वाणिज्य प्रशासनतर्फ ९४ लाख ६६ हजार राजस्व संकलन भएको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो ।
Facebook Comments Box