काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका विद्यार्थी र प्रहरीबीच राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा झडप भएको छ। सो झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलालगायत केही नेता-कार्यकर्ता घाइते भएका छन्।
सरकार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट रहेको अनेरास्ववियुका कार्यकर्ताको प्रदर्शनका क्रममा झडप भएको हो।
Facebook Comments Box