काठमाडौं । संयुक्त राष्ट्रसंघले द्धन्द्धबाट शान्ति स्थापनातर्फ अघि बढेका देशहरुमा सेनाको सट्टा प्रहरीलाई प्राथमिकता दिने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
त्यस्ता देशमा महिला तथा बालबालिकाको सुरक्षामा सेनाभन्दा प्रहरी प्रभावकारी देखिएको भन्दै प्रहरीलाई प्राथमिकता दिने निर्णय भएको हो । द्धन्द्धग्रस्त देशहरुमा खटिँदा सर्वसाधरणसँग डिल गर्ने अनुभव र क्षमता सेनामा भन्दा प्रहरीमा राम्रो देखिएको छ ।
Facebook Comments Box