
रूपन्देही । रुपन्देहीको सैनामैना ८ स्थित रामापुर रिभाइवल स्कूलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेर नेपालमा प्रथम भएका हुन् ।
अहिलेसम्मको नतिजामा उनको मात्रै ग्रेड प्वाइन्ट एभरेज (जिपिए) ४ अंक आएको विद्यालयले दाबी गरेकाे छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट आज प्रकाशित नतिजामा उनले ‘बोर्ड फस्ट’भएको दाबी विद्यालयका प्राचार्य कृष्ण शर्माले गरेका छन् ।
Facebook Comments Box