झापा । प्रहरीले झापामा बिहीबार राति विभिन्न होटलबाट ८ जनालाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ ।
बिर्तामोड-१ मा रहेको सीपी होटल र शनिअर्जुन-११ मा रहेको मनिला होटल एण्ड लजबाट ३ जना भारतीय नागरिकसहित ८ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख केशव थेबेका अनुसार पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box