गोरखा । गोरखामा १०५ वर्षीय नन्द पौडेलले मतदान गरेका छन्।
उनले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गरेका निर्वाचन अनुगमनमा खटिएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिए ।
गोरखामा शान्तिपूर्ण मतदान भइरहेको छ ।
Facebook Comments Box