संखुवासभा। संखुवासभाको सभापोखरी गाँउपालिका-६ बस्ने टेक बहादुर मगरको घरमा शुक्रबार विहान आगलागी भएको छ।
खरले छाएको २ घरबाट खोले पकाउने बालेको आगोबाट अचानक सल्किएको आगोले उनको नगद ३० हजार, घर तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति बएको बताइएको छ।
आगलागी प्रहरी र स्थानियमानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ।
Facebook Comments Box