विर्तामोड । आज तराईमा होली पर्व धुमधामका साथ मनाइदैछ । झापाको विर्तामोडमा विहानैदेखि झापाबासी होलीको उल्लासमा रमाइरहेका छन् । विर्तामोडको मुक्ति चोकमा रहेको हनुमान सेन्ट्रल अगाडि होलीको विशेष कार्यक्रम आयोजना गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरु –







Facebook Comments Box