भद्रपुर । जंगली हात्तीको अाक्रमणबाट झापाको भद्रपुरमा अाइतवार एकजना महिलाको मृत्युु भएकाे छ ।
मृत्युु हुनेमा साबिक महेशपुर गाविस , हाल भद्रपुर नगरपालिका-२ की ४१ वर्षीया पालमाया सुब्बा रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box