काठमाडौं । हाँडीखोला ४ झुल्याङकी माइलीमाया स्याङतान १० वर्षदेखि परिवारसँग छुटि्टएर गोठमा बसिरहेकी छन् । उनको गालामा आएको घाउ फैलिँदै गएपछि क्यानसरको शंकामा गोठमा बस्न थालेकी हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
उनलाई कसैले जबरजस्त गोठमा राखेको होइन, उनी आफ्नै खुसीले बसेकी हुन् । ‘मेरो रोगले घर नै दुर्गन्धित भयो, रातको समयमा मेरो अनुहार देखेपछि घरको मन्छे नै तर्सन थाले’ उनले भनिन्, ‘विरक्त लागेर गोठमा वस्न थालेकी हूँ ।’
उनलाई गोठमा बस्दा दिसापिसाब गर्न समेत समस्या हुँदै आएको छ।
Facebook Comments Box